२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

अनुमतिबिनै लोमान्थाङमा पर्यटक

गत साउन दोस्रो साता स्थानीय प्रशासनले एक चिनियाँ पर्यटकलाई उपल्लो मुस्ताङ (लोमान्थाङ) बाट पक्राउ गर्‍यो। अनुमतिबिना पदयात्रा क्षेत्रमा निर्धक्क घुमेको फेला पारेपछि वु जियालङलाई पक्राउ गरेर अध्यागमन कार्यालय पोखरा पठायो।

'हरियो नम्बर प्लेटमा गैरपर्यटक बोके कडा कारबाही'

काठमाडौं- यातायात व्यबस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक बोक्ने हरियो नम्बर प्लेटका सवारी साधनहरूले गैर पर्यटक बोके कडा कारवाही गरिने चेतावनी दिएका छन्।

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्।

‘पर्यटक नियमन नीति आवश्यक’

काठमाडौँ-नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विभिन्न विकृति बढेको सरोकारवालाले औँल्याएका छन्।

एकजना प्रहरीलाई ११ हजार पर्यटकको भार

पर्यटन व्यवसायीका अनुसार सन् २०१४ मा पोखरामा झन्डै ३ लाख विदेशी पर्यटक भित्रिए। भूकम्पले पोहोर यो संख्या केही घट्यो। विदेशीबाहेक पोखरा घुम्न आउने स्वदेशी पर्यटकको लेखाजोखा छैन। स्वदेशी पर्यटक पनि लाख हाराहारी आउने व्यवसायीको अनुमान छ।

आक्रमणमा दश विदेशी पर्यटकको मृत्यु

हेरात— अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बिहीबार भएको एक एम्बुस आक्रमणमा कम्तीमा १० विदेशी पर्यटकको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका जिल्ला सरकारले जानकारी दिएको छ ।

अन्नपुर्ण क्षेत्रमा हराएकी पर्यटक मृत फेला

एकसातादेखि अन्नपुर्ण क्षेत्रमा हराइरहेकी रोमानियाकी महिला पर्यटकको नदी किनारमा शव फेला परेको छ । एक्लै नेपाल घुम्न आएकी २६ वर्षिया एडिना मोनिका पोपेस्क्यूको घान्द्रुक–१ सुइखोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

पर्यटकको गाडी दुर्घटना, एककाे मृत्यु, पाँच घाइते

पर्यटकीयस्थल भेडेटार घुमेर फर्कदै गरेको भारतीय पर्यटकको गाडी दुर्घटना हुदा शनिबार एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छ। स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यासदेखि बहुचर्चित चौकुने सिमेन्ट उद्योग सञ्चालनसम्मका योजना छन्।

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

पश्चिम तराईको पर्यटकीय गन्तव्यका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएका छन्। विश्वकै दुर्लभ पाटेबाघ संरक्षणका लागि पाँच वर्षअघि स्थापना भएको निकुञ्जमा पर्यटक भित्र्याउने प्रयासस्वरुप पूर्वाधार निर्माणसँगै पहिलोपटक हात्तीसार स्थापना गरिएको हो।

घट्न थाले चितवन निकुञ्ज घुम्ने पर्यटक

चितवन– चैतमा आसलाग्दो देखिएको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वैशाखबाट ओरालो लाग्न थालेको छ । चैतको तुलनामा वैशाख र जेठमा पर्यटक संख्या क्रमशः घढिरहेको छ । गत वर्ष वैशाखमा आएको भूकम्पपछि सुस्ताएको पर्यटन असोजमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीले थप मारमा परेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्