फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कारबाही सुरु
फिफाले जारी गरेको मुद्दाको सूचीमा समर्थकहरूले प्रयोग गरेका भेदभावपूर्ण नारा र इशारा, फाइनलपछिको झडप तथा दर्शकहरूले मैदानमा वस्तुहरू फ्याँकेको विषय समेत समेटिएको छ।
फिफाले जारी गरेको मुद्दाको सूचीमा समर्थकहरूले प्रयोग गरेका भेदभावपूर्ण नारा र इशारा, फाइनलपछिको झडप तथा दर्शकहरूले मैदानमा वस्तुहरू फ्याँकेको विषय समेत समेटिएको छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालका राष्ट्रिय निकुञ्जमध्ये बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा ऐतिहासिक सफलता हासिल गरेको छ।
सुनसरी देवानगन्जको कप्तानगन्जमा दुई समूहबिचको विवाद हिंसामा परिणत भएपछि उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न बुधबार इटहरीमा सामाजिक सद्भाव र्याली निकालिएको छ।
बिहान ११ः०० बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ।
विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
स्वास्थ्योपचार प्रत्येक नागरिकको संविधानप्रदत्त आधारभूत अधिकार हो।
आरोपीले सामाजिक सञ्जालमार्फत विभिन्न भ्रमपूर्ण भिडियो तथा फोटोहरू प्रसारित गरी समाजमा अनावश्यक विवाद उत्पन्न गराउने खालका गतिविधि गरेका थिए।
भूकम्पले सबैभन्दा बढी क्षति काशिमास्थित एओन शपिङ मलमा पुर्याएको छ, जहाँ भूकम्पलगत्तै ग्यास विस्फोट हुँदा ठूलो क्षति भएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति साम्य पार्न पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ।
मम्स इन्टरनेसनल नेपालले ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा र उदयीमान कराते खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।
आदेशमा प्रत्यक्ष प्रसारण गरिएका अन्य कामकारबाहीहरूलाई अनुचितरूपमा सम्पादन, तोडमोड वा दिग्भ्रमित हुने गरी बनाइएका श्रव्यदृश्य सामग्री समेत प्रसारण नगर्न भनिएको छ।
सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।