११ असार २०८३ बिहीबार
image/svg+xml

तनहुँका स्थानीय तहको बजेट सात अर्ब ७८ करोड

तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब सात अर्ब ७८ करोड २६ लाख बजेट प्रस्तुत गरेका छन्।

नामबाट 'ज्वाला' गायबपछि आक्रोशित ज्वालाले दिइन् निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले पार्टीको प्रथम महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन्।

कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

नतिजा प्रकाशनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बिहीबार माइतीघर मण्डलामा दबाब स्वरूप आन्दोलन गरेका हुन्।

महाधिवेशनमा प्रतिनिधिहरूको अपेक्षा निष्पक्षता र पारदर्शिता : विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा प्रतिनिधिहरूले निष्पक्षता र पारदर्शिताको अपेक्षा गरेको बताए।

बृहत् पार्टी निर्माणमा केन्द्रित छौं : कबिन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले व्यक्तिगत पद र जिम्मेवारीभन्दा माथि उठेर बृहत् राजनीतिक शक्ति निर्माणको आफुहरु रहेको बताएका छन्।

रास्वपाको पहिलो चरणको मतदान सकियो, ३ हजार मत खस्यो

(रास्वपाको महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनको पहिलो चरणको मतदान सकिएको छ।

विपी राजमार्गमा नयाँ ‘ट्रयाक’बाट सवारी सञ्चालनको तयारी

पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ।

प्रदीप पौडेलको प्रश्न : कच्चा तेलको मूल्य घट्दा इन्धनको मूल्य किन घट्दैन ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको बताएका छन्।

जता पनि दुःख पाउने भुइँ मान्छे जनता नै रहेछ भन्ने महाधिवेशनबाट बुझेँ : आशिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले जता पनि दुःख पाउने भुइँ मान्छे जनता नै रहेको रास्वपा महाधिवेशनबाट आफूले बुझेको बताएकी छन्।

सैन्य खर्चका लागि ट्रम्प प्रशासनले माग्यो ८७ अर्ब डलर

ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ।

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकाको कति ?

बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाकाले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका छन्।

शक्तिशाली दुई भूकम्पले भेनेजुएला तहसनहस, एक लाख बढीको मृत्यु भएको आशंका

राजधानी काराकासबाट लगभग २९० किलोमिटर पश्चिममा पहिलो ७.२ म्याग्निच्युडको र त्यसपछि केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

निर्वाचन ढिलाइमा पार्टी होइन, निर्वाचन आयोग जिम्मेवार : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टीको प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया ढिलाइ हुनुमा पार्टीभन्दा पनि निर्वाचन आयोगको कमजोरी जिम्मेवार रहेको बताएकी छन्।

तराईमा ‘हिटवेभ’ कायमै, दिउँसो घर बाहिर ननिस्कन आग्रह

देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव बिहीबार पनि कायमै रहने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्