१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘फेसन सेक्रेट’को र्याम्पमा अभिनेत्री वर्षा (फाेटाे/भिडियाे)

भ्यालेन्टाइन्स डेको अवसरमा राजधानीमा ‘फेसन सेक्रेट’ नामक फेसन शोको आयोजना भएको छ। मंगलबार राजधानीको ब्लुबर्ड मलमा आयोजित उक्त फेसन शोमा ३० मोडलहरुले क्याटवाक गरेका थिए।

वर्षा-संजोगको प्रेम : मनमा समझदारी, व्यापारमा साझेदारी

संजोग कोइराला भारतमा सीए सकेर नेपाली फिल्ममा डेब्यू गर्न खोजिरहेका थिए । यही समयमा निर्देशक ऋषि लामिछाने पनि नयाँ कलाकारलाई लिएर नयाँ पुस्ता लक्षित फिल्म बनाउन खोजिरहेका थिए । संजोग र ऋषिको भेट भयो । तर, औपचारिकताका लागि मण्डला थिएटरमा अडिसन बोलाइएको थियो ।

घट्दो हिउँदे वर्षा, बढ्दो तापमान

नेपालमा यस वर्ष माघ महिनाको मध्यसम्म आइपुग्दा पनि राम्रोसँग हिउँदे वर्षा हुन सकेन। सामान्यतया देशका विभिन्न स्थानमा मंसिर महिनामा मेघ गर्जनसहित वर्षा भई हिउँदे वर्षा आरम्भको संकेत दिन्थ्यो तर विगत एक, डेढ् दसकयता यस्तो प्रक्रियामा कमी आई मंसिरमा वर्षा प्रायः शून्य हुन थालेको छ।

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान हल्का वर्षा हुँदा चिसो बढेको अनुभव गरिएको हो। बिहीबारदेखि काठमाडौंको आकास धुम्म देखिएको थियो।

मौसममा बदली, फाटफुट वर्षा

पश्चिमी वायुको प्रभावले उपत्यकालगायत देशैभरको मौसम बदली भएको छ। यो अवस्था सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही बीचमा केही स्थानमा वर्षा पनि हुने महाशाखाको अनुमान छ।

ड्राेन क्यामरा बाेकेर जीवन र वर्षा

अभिनेता जीवन लुइँटेल र अभिनेत्री बर्षा सिवाकोटीले फिल्म तथा म्युजिक भिडियो प्रयोग गर्न मिल्ने नया“ क्यामेरा सार्वजनिक गरेका छन् । काठमाण्डौको बबरमहलमा रहेको ‘ओलिज स्टोर’ले नयाँ प्रविधीका क्यामरा भित्र्याएको हो ।

चिसो बढ्यो, वर्षाको सम्भावना

न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ। सतहदेखि १।५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षासँग डेटिङ जाने युवक को हुन् ?

नायिका तथा मोडल वर्षा राउत एक नयाँ युवकसँग डेटिङ गएकी छन्। कात्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्म ‘जात्रा’ले गरेको अफरअनुसार उनले महाबौद्ध काठमाडौं बस्दै आएका प्रदीप पौडेलसँग डेटिङ गएकी हुन्। प्रोमोशनका लागि ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर अन्र्तगतप्रदीपले वर्षासँग भेट गर्ने अवसर पाएका थिए।

मेची पहाडमा अविरल वर्षा

इलाम- मंगलबारदेखि लगातार भइरहेको वर्षाका कारण मेची पहाडका जिल्लाको जनजीवन कष्टप्रद बनेको छ। दसैंको टीकाकै दिनदेखि पानी परिरहेका कारण टीका र आशीर्वाद लिन आफन्तकहाँ जानेहरुसमेत घरबाट निस्कन सकेका छैनन्।

विराटनगरमा मात्रै ९०.३ मिलिमिटर वर्षा

शनिबार रातिदेखि पूर्वी नेपालमा भारी बर्षा भइरहेको छ। बर्षा पूर्वी नेपालको पहाडी र तराई–मधेसको भू–भाग एकैसाथ परिरहेको छ। विराटनगरस्थित कोसी वेशिन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ९०.३ मिलिमिटर बर्षा भएको छ ।

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

काठमाडौँ-भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खरावी आएको छ।

न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि माैसम सुधार

देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेकाे छ। उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाले बी डिभिजन प्रभावित

सहिद स्मारक रेडबुल 'बी' डिभिजन लिगमा सोमबारको खेल वर्षाका कारण हुन सकेन। हल्चोक मैदानमा खुमलटार र सातदोबाटोले पहिलो खेलमा प्रतिस्पर्धा गर्ने खेलतालिकामा थियो। दोस्रो खेलमा सामाजिक र नयाँबस्तीबीच प्रतिस्पर्धा हुन तय भएको थियो।

शुक्रबार अत्यधिक उल्कावर्षा

स्विफ्ट टटर नामक पुच्छ्रेताराका कारण साउन २८ गते ययाती नामको उल्कावर्षा भारी मात्रामा हुनेछ। यो उल्कावर्षा साउन २ देखि नै सक्रिय रहेको खगोलविद्‌हरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्