आइएमईको दसैंमा २० लाख योजना
रेमिट्यान्स सेवा प्रदायक आइएमईले दसैं, तिहार र छठको अवसरमा सेवाग्राहीमुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।
रेमिट्यान्स सेवा प्रदायक आइएमईले दसैं, तिहार र छठको अवसरमा सेवाग्राहीमुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।
भिजी अटोमोबाइलस प्रालिबाट बिक्री वितरण हुँदै आएको सुजुकी बाइक तथा स्कुटरमा दसैं स्किम आएको छ।
सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ।
राष्ट्रिय सभा सदस्य कोमल वलीले सवारी सधानको भाडा हचुवाको भरमा बढाएको बताएकी छन्। उनले वैज्ञानिक भाडादर निर्धारण गर्न समेत राष्ट्रिय सभाको बैठकमा माग गरिन्। उनले दसैंको टिकटमा समेत कालो बजारी भएको भन्दै आपत्ति जनाइन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भृकुटीमण्डपमा जुत्ता मेला सुरु गरेको छ । ‘दसैं जुत्ता महाकुम्भ मेला’मा पाँचवटा कम्पनीका जुत्ता–चप्पल बिक्रीमा राखिएको छ।
शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ।
नजिकिदो दसैंलाई लक्षित गर्दै असोज ५ गतेदेखि खुल्ने भनिएको यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ।
बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एन्ड बी मल्टिनेसनलले ग्राहकका लागि दसैं अफर ल्याएको छ।
आगामी दसैंसम्म पनि उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने सम्भावना टरेको छ। मेलम्ची खानेपानी उपआयोजनाले लक्ष्य अनुसार सुरुङको भुइँ ढलान र अन्य प्राविधिक काम सम्पन्न नगरेपछि मेलम्चीको पानी सम्भावना टरेको हो।
अघिल्लो साता नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक बिग्रँदा केही दिन उपत्यकाको फोहोर उठेन । जसले गर्दा उपत्यकामै फोहोर थुप्रियो । फोहोरको दुर्गन्धले महामारीको जोखिम बढ्ने भन्दै सर्वसाधारण आत्ति ।
ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप गरेपछि उसले दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएको छ।
मेेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने परिस्थिति छ ।आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर मंगलबारदेखि पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा नागरिककर्मी हिमाल लम्साल र खिलक बुढाथोकीले गरेको अन्तर्वार्ता :
प्राय एक्सन कर्टमा व्यस्त रहने कलाकारहरु दसैंमा पारिवारिक जमघट र टिका लगाउन व्यस्त रहे । कसैको दसैं खल्लो रह्यो भने अधिकांशले देशभित्र र बाहिर टिका लगाएर दसैं मनाए । ‘डियर माया’ फिल्मबाट बलिउड फिल्म क्षेत्रमा पुनआगमन गरेकी अभिनेत्री मनिषा कोइरालाले आफ्नो परिवारसँग दसैं मनाएकी छिन् ।