म्हैपीबाट ३२ लाख लुट्ने समूह पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।
तुल्सिपुर उपमहानगरपालिका–४ सिमखोला बस्ने ६२ वर्षीय बिक्रम कामीलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले चोरी गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरेको छ । वाँफिकोट गाउँपालिका मग्माका मदनसिंह खत्री र मुसीकोट नगरपालिकाका कमल शर्मालाई आइतवार प्रक्राउ गरेको हो ।
भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।
नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पौवा दुम्मा गाउँपालिका ४ बास्तिमबाट जीवन राई र मानबहादुर राईलाई प्रक्राउ गरेको हो।
भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो।
मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सेनामा जागिर लगाइदिन्छु भनी ठगी गर्दै हिँड्ने एकजना प्रहरीको फन्दामा परेका छन्। मकवानपुरको हेटौँडा व्यारेकमा कर्णेल रहेको बताउने हिमाल मल्ल भन्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ।
चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिकाकाे मतपत्र माअाेवादीले च्यातेकाे चितवन प्रहरीले पुष्टि गरेकाे छ। निर्वाचन अधिकृतले अाफू बाथरूम गएकाे बेला मतपत्र च्यातिएकाले केही नदेखेकाे भनेर घटनालाइ रहस्यम बनाइरहँदा प्रहरीले माअाेवादीका दुइ बुथ प्रतिनिधिलाइ मतगणना स्थलबाटै पक्राउ गरेकाे जनाएकाे हाे।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६ वर्ष अवधिका ३ सय ११ जना फरार अभियुक्त पक्राउ गरी ९ सय ४ वर्ष कैद सजाय भुक्तान गराए पनि राजनीतिक संरक्षणमा रहेका फरार पक्राउमा भने सुस्ती देखाउँदै आएको छ।
शहरी विकास मन्त्री अर्जुननरसिंहका पूर्व पिए सरोज केसी प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई आइतबार सामाखुसीबाट पक्राउ गरेको हो ।