२५ चैत्र २०८२ बुधबार
image/svg+xml

‘रास्वपाको उदय लोकतन्त्रको सुन्दर पक्ष, सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ’

नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्।

हामी अन्तिम श्वास रहेसम्म सिक्ने विद्यार्थी हौं: कांग्रेस सांसद थकाली

नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले राजनीतिक यात्रामा आफू निरन्तर सिक्ने विद्यार्थीका रूपमा रहने बताएका छन्।

संसद्‌मा कांग्रेसले नयाँ पहिचान छोड्छ: सांसद थकाली

नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले संसद्‌मा नेपाली कांग्रेसले नयाँ पहिचान बनाउने दावी गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल शनिबार र आइतबार बन्द हुने

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

संविधान संशोधन बहसपत्र कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले माग्यो स्पष्टता

नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा सरकारसँग थप स्पष्टता माग गरेको छ।

पक्राउ पुर्जीपछि देउवाको प्रस्टीकरण- सम्पत्तिबारे भ्रामक प्रचार गरियो, मेरो जीवन खुला किताब हो

सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि भ्रामक तथा झुटो प्रचारबाजी भएको दाबी गरेका छन्।

बर्गदा घटना: ६ बुँदे माग गृह मन्त्रालयमा पठाउने सहमतिसँगै परिवारले शव बुझ्यो

कपिलवस्तुको बर्गदा घटनाका बिषयमा मृतक अरुण यादवका बुवा नन्दलाल यादवले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई बुझाएको ज्ञापन पत्र अनुसार ६ बुदे माग सम्बोधनको पहल गर्ने लिखित निर्णय गरिएको छ ।

शैक्षिक संस्थामा हुने दुर्व्यवहार र उत्पीडनका घटनामा दोषीलाई कारबाही गर्न विशेष संयन्त्र

यो संयन्त्रमा विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटना जानकारी गराउन सक्ने उनले बताए।

पूर्वअध्यक्ष भण्डारीको स्याउ बगैंचा: अनुभव, चुनौती र सम्भावनाको कथा

करिब ६१ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस बगैंचामा १ हजार ६ सय बिरुवा छन्, जसमा ९ सय स्थानीय र ७ सय फुजी जातका स्याउ छन्।

बैंकिङ कसुरमा फरार ‘लक्ष्मीनारायण मठ’का महन्त पक्राउ

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णव पक्राउ गरेका छन् ।

एमाले सांसदको माग- जेनजी घटनाको छानबिन गर्न हामीलाई दिइयोस्, हामी अर्को रिपोर्ट तयार गर्छौं

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी घटनाका विषयमा सरकारले निष्पक्ष छानबिन गर्न नसके उक्त जिम्मा आफूहरूलाई दिन माग गरेकी छन्।

एमाले सांसद खातुनको चेतावनी- ओलीलाई स-सम्मान रिहा गरियोस्, सरकारले पावरको घमण्ड नदेखाओस्

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स-सम्मान रिहा गर्न सरकारसँग माग गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्