७ वैशाख २०८१ शुक्रबार

एभरेष्ट बैंक र वान पोइन्ट फाइनान्सियलबीच सम्झौता

एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो

एभरेष्ट बैंकले ‘डिजिटल लिट्रेसी’ अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न भिडियो निर्माण गरेको छ।

बैंकहरूद्वारा भूकम्प पीडितलाई सहयोग

ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग​को समन्वयमा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गरेको छ।

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।

एभरेष्ट बैंकले मनायो २९ औं वार्षिकोत्सव

एभरेष्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन्।

एभरेष्ट बैंकको साधारणसभा

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।

एभरेष्ट बैंकद्वारा चालकलाई क्युआर कोड

एभरेष्ट बैंकले नेपाल अटो तथा इ-रिक्सा यातायात तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ।

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा टायल्स तथा सेरामिक्स उत्पादन

एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ।

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गोरखामा आयोजित कार्यक्रममा आश्रमका गण्डकी प्रदेश संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा छुट

एभरेष्ट बैंक र धुलिखेलको हिमालय दृश्य रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एभरेष्ट बैंकद्वारा पहिलो पटक अफलाइन भुक्तानी

एभरेष्ट बैंकले फोन पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्