२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकले मनायो २९ औं वार्षिकोत्सव

एभरेष्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन्।

यसै क्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउन्डेसनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।

प्रकाशित: ३ कार्तिक २०८० ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App