सरकार दाबी गर्ने आज अन्तिम दिन, बालुवाटारमा जारी छ गठबन्धन बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिदैछ्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिदैछ्।
सत्तारुढ गठबन्धन बैठकले सहमति विपरित उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएको छ।
सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ।
नेपाली सेनाले हुम्लाको सल्लीसल्लासम्मको १२२.७५ किलोमिटर सडक हस्तान्तरण गरिसकेको छ। अब चीन पुग्न सल्लीसल्लास्थित १२ किलोमिटर भीर फोड्न बाँकी छ। खुलालुमा पुल सञ्चालनमा आएसँगै हुम्लाको सल्लीसल्लासम्म यातायातका साधन सञ्चालन हुन थालेका छन् ।