१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन अवरोध

मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए। कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ।

बैतडीमा हाइस दुर्घटनाः सात जना घाइते

दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

परिवार सवार जीप दुर्घटना: आमा र छोराको मृत्यु

मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ।

जीप दुर्घटना हुँदा बालिकाको मृत्यु

रोल्पाको जेदवाङ बिसुनधारा गाउँ नजिकै जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। बिहान करिव ९ वजेतिर लिवाङिआँप देखि होलेरीका लागी छुटेको लु १ च ९३९४ जीप दुर्घटना हुँदा रुन्टिगढि गाउँपालीका ९ सखि निवासी ४ वर्षिया वालीका रितु कार्किको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्