८ वैशाख २०८१ शनिबार

नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍यायोः उद्योगमन्त्री बडू

‘खतराबाट बाँचेका छौँ हामी। यो संविधान बाँचेको छ। यसलाई अझ बचाउनु पर्छ। त्यसकारण बन्यो गठबन्धन। त्यसकारण यो बन्नुपर्ने भइराखेको छ। हामी त प्रतिपक्षमा छँदै थियौँ। हामीले हो र भत्काएको यो? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्‍यो है कहाँ छ काँग्रेस? भनेर खोज्नु परेन? फेरि लिड गर्‍यो।'

महाकाली नदीमा अन्तर्राष्ट्रिय मोटरपुलको शिलान्यास

पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने हुनेछ। यस्तै मन्त्री बडूले थपे, २०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको छ।

सभामुखद्वारा मन्त्री बडूले बोलेको असंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्