ब्रिक्स शिखर सम्मेलनमा विश्व नेताहरूको जमघट
भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ ।
समाचारको सारांसंयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ को च्याम्पियन बनेको छ।श
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।
विशेषगरी पार–हिमालय बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित सहमति भएका परियोजना गम्भीरतापूर्वक र समयमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलडमरू हुँदै हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि बढाउने भएका छन्।
एसीसी मेन्स प्रिमियर कप-२०२६ को उपाधि भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा जारी फाइनल खेलमा नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याइरहेको संयुक्त अरब इमिरेट्स (यूएई) ले ४४.३ ओभरमा ६ विकेट गुमाएर २५१ रन बनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ।
बास्कोटाले पुराना राजनीतिक उपलब्धि र इतिहासलाई मात्र आधार बनाएर अबको कम्युनिस्ट राजनीति चल्न नसक्ने बताए।
एआईको प्रयोग गरेर अहिले मानिसहरूले आफ्ना तस्बिरलाई १९८० को दशकको फेसन, हेयरस्टाइल, डेनिम, चस्मा र रेट्रो शैलीमा बदलिरहेका छन्। इन्स्टाग्रामबाट सुरु भएको यो ट्रेन्ड टिकटक हुँदै फेसबुकसम्म फैलिएको छ।
युएईस्थित नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको उद्धारका लागि पहल गर्नुपर्नेमा मन्त्री पुनले सामाजिक सञ्जालमा मात्रै अभिव्यक्ति दिइरहेको भन्दै अन्सारीले आपत्ति जनाएका हुन्।
४० वर्षीया गागा र उनका ४२ वर्षीय मंगेतर पोलान्स्की केही महिनादेखि सार्वजनिक गतिविधिबाट टाढा छन्।
रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्।
नेपाल टेलिकमको लापरबाहीका कारण कालीकोटका नागरिक मोबाइल इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।