२० आश्विन २०८१ आइतबार
image/svg+xml

लागूऔषधसहित दुई  पक्राउ

सर्लाहीकाे पर्सा गाउँपालिका २ स्थित संग्रामपुरबाट सशस्त्र प्रहरी (एपीएफ) काे टाेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

सीमापारिदेखि काठमाडौंसम्म सञ्जाल

असार दोस्रो साता लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषधसहित महेश बस्नेतलाई पक्राउ ग-यो।

लागूऔषध सहित दुई युवा पक्राउ

ताप्लेजुङ प्रहरीले लागूऔषध सहित दुई युवालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय करन गुरुङ र वडा नं. ४ बस्ने ३० वर्षीय डायमण्ड कार्की रहेका छन्।

लागूऔषध सहित एक पक्राउ

प्रहरीले ठूलो परिमाणकाे लागूऔषध सहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका १ दरहियाबाट बुधवार बिहान एक युवकलाई पक्राउ गरेको छ।

लागूऔषधसहित दुई जना पक्राउ

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट शनिवार सशस्त्र प्रहरीकाे टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

लागूऔषधसहित दुई पक्राउ

महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषधसहित चारजना पक्राउ

पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

ट्रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी

रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरिरहेको अबस्थामा प्रहरीले एक जनालई पक्राउ गरेको छ। भारत मोतिहारी जिल्ला, मोखीलिशपुर सेसरा-९ ग्राम झकिया टोल पूर्वीचम्पारण बिहार ठेगाना भएका भारतीय ट्रकका चालक २५ वर्षिय मेराज आलमलाई लागूऔषध चरेश २ सय १३ के.जी र २ के.जी २ सय ५० ग्राम अफिम सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ।

लागूऔषध र मदिरा रोक्न विद्यार्थी र प्रहरी सक्रिय

डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन।

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्तामा १२ देखि १८ वर्ष उमेर समूहका युवाहरु धेरै छन्। चालू आर्थिक वर्षको ११ महिनामा तीन सय ९५ युवाहरुलाई पक्राउ गरेर अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सलाहीको हरिवनका युवाहरूले बिहीबार दिउँसो युवालागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्