१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दसैँँमा बज्ने गीतहरू

सर्वाधिक बज्ने गीत हो ‘दशैं आयो’। फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दशैं भित्रिएको अनुभूत गराउँछ  लोकनाथ सापकोटाको तयार पारेको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन्। गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका हुन्। रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ।

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट (फोटोफिचर)

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन्। कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए?

काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ।

दशैंमा झिलिमिलि काठमाडौँका बजार (फोटोफिचर)

शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ। बजारमा डमी पिड,लटाईले सझिइएको छ। साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ती बालिएको छ।

दशैंमा घर फर्किनेको भिड (तस्बिरसहित)

नेपालीहरुको मुख्य पर्व वडादशैंले छोपिसकेको छ। काम विशेषले विभिन्न ठाउँमा पुगेका परिवारका सदस्यहरु अहिले घर फर्किरहेका छन्।

दशैंमा कस्तो खानेकुरा खाने, कस्तो नखाने?

टीकापुरकी मनिषा रम्फेलीको घरमा दशैंको सबै तयारी भएको छ। उनको परिवारले दशैंमा माछामासु धित मरुञ्जेल खान्छिन्। मनिषाको घरमा दशैंका समयमा टन्नै मासु पाक्छ। आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उनी बताउँछिन्।

मधेसमा मौलिक पर्वको उल्लास, दशैँमा झिझियाको रौनक

हिन्दुहरुको महान चाड वडादशैँको घटस्थापना सँगै मधेसका गाउँघरमा अहिले मैथिली भाषाको उक्त सुरिलो गीतमा महिलाहरु नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ। नृत्यसँगै गाइरहेने मैथिलि भाषाको गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहि आएको छ।

नेप्से १६.२९ अंकले वृद्धि

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो।

दशैँ मनाउन उपत्यकाबाट तीन लाख नागरिक बाहिरिए

दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढ्न थालेको छ। यसपालिको दशैँंको बेला झण्डै २० लाख जनाले उपत्यका छोड्ने अनुमान गरिएको छ।

सर्वोच्च अदालत दशैँमा ११ देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत बडा दशैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला हुने भएकाे छ।

बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्