coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सुध्रिंदै बालबालिकाको अवस्था

बालबालिकाको पोषण, बालविवाह, बालबालिकाविरूद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषदले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो।

मापदण्ड नपुगेका दुई बालगृह बन्द

राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ।परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए।

उद्धवराज पौड्याल राष्ट्रिय बालअधिकारबाट सम्मानित

पौड्याललाई बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले बालअधिकारमा क्षेत्रमा कार्यरत संस्था चाइल्ड नेपालको १८ औं साधारणसभा तथा शुभकामना आदान प्रदान समारोहको अवसरमा सम्मान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्