१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

टावरमा रहेकाे अरिँगालको गाेलाे पोलेपछि मर्मतको काम सुरु

टावरमा अरिँगालले गोलो लगाएका कारण काठमाडौँको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएपछि प्राधिकरणले मान्छे लगाएर अरिङ्गालको गाेलाे पोलेको छ।

टावरमा रहेको अरिँगाल पोल्न मान्छे खोज्दै प्राधिकरण

ग्रिडका प्रमुख विनोद लोहनीका अनुसार मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न समस्या भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्