२० वैशाख २०८१ बिहीबार
image/svg+xml

फुटबल स्टारहरुले यसरी व्यक्त गरे पेलेप्रति श्रद्धाञ्जली

उनहरुले आफ्नो आधिकारकि फेसबुक पेज मार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका हुन्।

मेस्सीले भने-कतार विश्वकप मेरो अन्तिम विश्वकप

मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन्। उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन्। मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन्।

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ।

मेस्सी चम्किँदा अर्जेन्टिनाको सहज जित

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो।अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सीले दुई गोल र लाउटरो मार्टिनेजले एक गोल गरे।

मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित

मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्