२६ वैशाख २०८१ बुधबार
image/svg+xml

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

काठमाडौं- विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने डरले भ्रमण स्थगित गरेको होइन : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थिति तथा पार्टी कामको चापले अष्ट्रेलिया भ्रमण स्थगित भएको बताएका छन्।

ससुराली घरमा पेस्तोल राख्ने पक्राउ

सुर्खेत—भेरीगङ्गा नगरपालिका–३ स्थित ससुराली बस्दै आएका रुकुम घेत्मा–४ घर भएका ४१ बर्षीय  तुलाराम थापालाई प्रहरीले १ थान कटुवा पेस्तोल र फ्युज जडान गरेको २ थान डेटोनेटरसहित पक्राउ गरेको छ।

नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

काठमाडौ-सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेश गरि डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेका चिकित्सको निवेदमा फैसला गर्दै सरकारको अनुसन्धानमा नियतको खोजी नगरि सहयोग गर्न भनेको छ।

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

जिउँदै जलाएर श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौ—प्रहरीले आफ्नै श्रीमतीलाई शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गर्ने एकजनालाई घटनाको १७ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कोटेश्वरका नवराज नगरकोटी भन्ने नवराज श्रेष्ठलाई पक्रेको हो।

दिल्लीका उपमुख्यमन्त्री पक्राउ

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई प्रहरीले पक्राउ गरेको छ। सिसोदियाको नेतृत्वमा आम आदमी पार्टीका ५० भन्दा बढी विद्यायक प्रधानमन्त्री निवासमा गिरफ्तारि दिन हिडेका थिए। उनीहरुलाई

चितुवाको छाला सहित तीन पक्राउ

बर्दिया-चितुवाको छाला सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। क्षेत्रिय अनुसन्धान व्यूरो टोलीले भुरिगाउँ र लम्की नगरपालिकावाट तीन जनालाई पक्राउ गरेको हो।

अपहरण मुद्दाका फरार २० महिनापछि पक्राउ

लहान ३ का गुरुदयाल महतो अपहरण मुद्धाका फरार अभियुतmलाई प्रहरीले २० महिनापछि काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ । अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई सुन्धारा स्थित लँजबाट शनिवार विहान पक्राउ परेको लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए।

धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

विराटनगर–१३ बाट मोटरसाइकल चोरेर भारतको जोगवनीतर्फ लैजा“दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्रेको छ। विराटनगर–१३ का लीला ढुंगेलको घरअगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर बिक्री गर्न लैजा“दै गरेको अवस्थामा नेपाल–भारत सिमानानजिक विराटनगर भन्सारको ढाटबाट बिहीबार बेलुका मोटरसाइलकसहित २ जना पक्राउ परेका हुन्।

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा बिक्रेता पक्राउ

महोत्तरी–लोकल मदिरा पिउँदा महोत्तरीमा डोम समुदायका पाँच जनाको मृत्यु भएपछि प्रहरीले मदिरा उत्पादक र बिक्रेतालाई शुक्रबार पक्राउ गरेकाे छ।

१२ किलो चरेशसहित दुई पक्राउ

१२ किलो चरेशसहित कोहलपुरमा दुई युवक पक्राउ परेका छन्। उनीहरुको साथबाट २२ पोका चरेश पक्राउ परेको हो। क्षेत्रीय प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरले चरेशसहित हुम्ला सिमीकोट-९ का नन्द सुनार र बाजुरा गोत्री- ८ का दिपक भण्डारीलाई पक्राउ गरेको हो।

२ फरार प्रतिवादी पक्राउ

इटहरी– अदालतले कैद सजाय तोकेर फरार भएका सुनसरीका २ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेर फरार भएकी अमडुवा–५ कि मन्द्रिकादेवी राय अमातलाई पक्रेको हो ।

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाउने २ पक्राउ

कोहलपुर– १५ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर यौनधन्दामा लगाउने दुई होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। होटलमा ग्राहकबाट पाँचदेखि १० हजार असुल्दै बालिकालाई ५ सय रुपैयाँ दिँदै आएका कोहलपुर–११ स्थित एकान्त होटल एण्ड रेष्टुरेन्टका संचालक सुस्मिता बोटे र सुशीला श्रेष्ठ पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्