१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

२२ पोका ब्राउनसुगरसहित २ पक्राउ

कोहलपुर– घरभित्र आगोमा पोलेर ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ।

झुटो मुद्धा लगाएर थारु पक्राउ गर्न थालिएको भन्दै संसद बहिष्कार

काठमाडौं—व्यवस्थापिका–संसदको आजको बैठक सुरु हुने बित्तिकै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेशमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताए।

थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार ठग्ने पक्राउ

काठमाडौं– कारागारमा थुनामा रहेका व्यक्तिहरुलाई थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट थानपती गाविस–८ का ३ वर्षीय राजु उप्रेतीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले कालीमाटीबाट मंगलबार पक्राउ गरेको छ।

१८ किलो चरेससहित ३ पक्राउ

जिल्लाको पशुपतिनगरबाट प्रहरीले सोमबार १८ किलो लागूऔषध चरेससहित ३ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय सीमानजिकै पशुपतिनगर–४ फाटकबाट प्रहरीले भारतीय गाडीमा रहेका उनीहरूलाई गाडीसहित पक्राउ गरेको हो ।

पूर्व सैनिक हवल्दार हतियार सहित पक्राउ

काठमाडौं—प्रहरीले नेपाली सेनाका पूर्व हवल्दारलाई अत्याधुनिक हतियार र गोली सहित बालाजुबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलले सेभेन प्वाईन्ट सिक्सफाईभ क्यालिवरको पेस्तोल र पाँच राउण्ड गोली सहित गोरखाका रनबहादुर ढकाललाई पक्राउ गरेको हो।

युवती हत्या प्रकरणमा शिक्षक पक्राउ

युवती हत्याकाण्डमा संलग्न रहेको आरोपमा शिक्षक पक्राउ परेका छन्। ११ दिनको अनुसन्धानपछि प्रहरीले हत्यामा प्रयोग गरिएको पेस्तोलसहित तलकोटस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई प्रक्राउ गरेको स्रोतले जनाएको छ।

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

काठमाडौं– कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मूल्य बराबरको सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

'सिरियल किलर' बुढाथोकी दिल्लीबाट पक्राउ

काठमाडौं— नेपालमा भएका हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न रहेर भारतमा बस्दै अाएका मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेको छ। दिल्ली प्रहरीले पक्राउ गरेका बुढाथाेकीलाई वनबासा, महेन्द्रनगरमा केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरिएको हो।

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।

अर्काको नाममा कोरियाली भाषाको परीक्षा दिने ८८ जना पक्राउ

काठमाडौं— कोरियन भाषा इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

असार— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।

रेड पाण्डाको छालासहित पक्राउ

रसुवा– रसुवाको राम्चे–५ बस्ने २४ बर्षीय रामकृष्ण वाइबा र १९ बर्षीय सुजन तामाङलाई प्रहरीले १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्