coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।

लाओससँग खेल्न शारीरिक र मानसिक रुपमा तयार छौँः कप्तान चेम्जोङ

नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत किरणले उल्लेख गरे।

नेपाल र पाकिस्तान भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्न लागेको हो। खेल साँझ ५ः०० बजे शुरु हुनेछ।

भोलि पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल

उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु ठूलो कुरा रहेको बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले बुझायाे कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईविरूद्ध ध्यानाकर्षण पत्र

बुधबार त्रिपुरेश्वरमा जारी विशेष साधारणसभामा मञ्चका सचिव अन्जन खड्काले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कार्यवाहक मुख्य प्रशिक्षकको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

बंगलादेशविरुद्धकाे खेलमा सुनिल बल र नवयुग श्रेष्ठ टिममा नरहने

हुमागाईले ४ गोलकिपर टोलीमा राखेका छन्। उनले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली घोषणा गरेका हुन्।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

युगलकिशोर राई मैत्रीपूर्ण खेलकाे प्रशिक्षकमा नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगलकिशोर राई र विनोद डंगोललाई प्रशिक्षकमा नियुक्त गरेको हो।

विगतलाई भुलेर भारतविरुद्ध गोर्खाली शैलीमा खेल्ने छौँ: कप्तान किरण

पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्