१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बगरमा फल्न थाले खरवुजा र तरकारी

राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन। तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।

सडक दुर्घटनाको पीडा: छोराले बाबा कहिल्यै नआउने हो भनेर सोधिरहन्छ

गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्।

बाँके राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १० वटा घडियाल गोही

विश्व सिमसार दिवसका अवसरमा बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ।

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत

गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ।

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहोर बढेपछि सरसफाइ गरिएको छ। रा

निउरो टिप्न जाँदा राप्ती नदीले बगाएर एकको मृत्यु

चितवनको दिव्यनगरमा निउरो टिप्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती

बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ।

राप्तीको बहाब बढ्यो, टापुमा फसेका पाँच जनाको उद्धार

बाढी बढेपछि जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्।

राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। आज शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।

राप्ती नदीमा यसवर्षकै ठूलो बाढी

‘यो बाढी यसवर्षकै ठूलो हो, यसअघि असार २५ गते ५.६४ मिटर बाढी आएको थियो,’ उनले भने। कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

राप्तीमा बाढीले ६ मिटर पार गर्यो, सर्तकता अपनाउन आग्रह

अविरल वर्षाका कारण बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६ मिटर पुगेको छ। जबकी नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टियो

‘विद्यार्थीहरु २५ जना एकैपटक डुंगा चढेर राप्ती पार गर्न थालेका रहेछन्,’ एसपी काफ्लेले भने ‘डुंगामा धेरै जनाको भार भएपछि राप्ती नदीमा डुबेको हुन सक्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्