२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।

भूकम्प पीडितको सम्पत्ति लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले भूकम्पपीडितको घरजग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको दुई वर्षमै धमाधम घरजग्गा लिलाम गर्न थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न सोमबार निर्देशन दिएको हो।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्।

सिन्धुपाल्चोकमा रोकियो भूकम्पपीडितको अनुदान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्पपीडितको अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्।

एकैदिन सिन्धुपाल्चोक र धादिङमा भूकम्पकाे धक्का

सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार गोरखा भूकम्पको परकम्प गएको छ। साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

भूकम्प पीडितलाई अनुदान वितरण रोकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्प पीडितलाई अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्।

आमा समुहद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान कात्तिकेका आमा समुहले भूकम्प प्रतिरोधी भवन निर्माण गरेका छन्।

भूकम्पपीडित र पुनर्बास समस्या

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनको कारण मुलुकले ठूलो क्षति व्यहोरेको तीन वर्ष पुगिसकेको छ ।

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन

बर्खे विदा सकिएर पढ्न जादा नयाँ विद्यालयको भवनमा पढ्न पाइने भइयो भनेर तादी गाउँपालिका वडा नम्बर २ टुटुङकी सुजिता थिङ खुसी भएकी छिन्। तीन वर्षअघि गएको  विनाशकारी भूकम्पले मैदानमा रहेको रालुका माध्यामिक विद्यालयको भवनहरु भत्काए पछि अस्थाई सिकाई केन्द्रमा पढाई हुदै आएको थियो।

भूकम्पले टहरामा बास, बाढीले उठिबास

शनिबार साँझ सिमसिम पानी परिरहुँदा भक्तपुरको लिवालीस्थित भूकम्पपीडित अस्थायी टहरमा बसिरहेका पीडितहरुको एउटै चिन्ता थियो, अब कहाँ बस्न जाने होला?

थपिए भूकम्प पीडित लाभग्राही

छुट र पुनःसर्वेबाट भूकम्प पीडित लाभग्राही थपिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णयअनुसार छुट र पुनःसर्वेबाट ३ हजार, ३ सय, ७ पीडित लाभग्राहीमा थपिएका हुन्।

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

भूकम्प पीडित दुईटा घर बनाउन बाध्य

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी भूकम्प पिडित शान्ता भुजेलले ऋणपान गरेर खाँबे घर ठड्याईन्। राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरणबाट पहिलो किस्तावापत प्राप्त भएको ५० हजार अनुदान सोही घर बनाउनका लागि आवश्यक काठ जुटाउनमा खर्च गरिन्।

जापानमा शक्तिशाली भूकम्प

जापानमा सोमबार बिहान गएकाे शक्तिशाली भूकम्पमा परी ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्