११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गठबन्धनको संस्कारलाई आत्मासात गर्दै अघि बढनुको विकल्प छैनः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

उपराष्ट्रपति निर्वाचन: देउवा र नेपालले गरे मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन्।

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।

सभापति देउवाद्वारा होली पर्वको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

विगतमा संविधानको रक्षकको भूमिका निर्वाह भएन, पौडेल राष्ट्रपति भएपछि हुन्छ: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका निर्वाह हुन नसकेको उल्लेख गर्दै रामचन्द्र पौडेल राष्ट्रपति भएपछि संविधान विरोधी काम नहुने धारणा राखेका छन्।

पर्वलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ: सभापति देउवा

ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना व्यक्त गरेका छन्।

प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो: सभापति देउवा

सभापति देउवाले २००७ साल कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताएका छन्।

प्रजातन्त्र दिवसमा कसले के भने?

त्यस्तै, तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि शासकीय सत्तारूपीजनताको नासो जनतालाई नै बुझाएको जनाएका छन्।

सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच सिमा सुरक्षाबारे छलफल

प्रधानमन्त्री निवास सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

एपिएफ र न्यु डायमन्डको सुखद सुरुआत

साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

देउवालाई ओलीको प्रश्नः २०५८ मा तपाईंले होइन संसद विघटन गरेको?

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।

प्रधानमन्त्री दाहाललाई पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्छ: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताएका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौं,सरकारमा सहभागी हुँदैनौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएका छन्।

राष्ट्रिय सहमतिको झल्को

प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो। तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्