११ कार्तिक २०८३ बुधबार
image/svg+xml

हवाई सुरक्षामा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।

स्पेन रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ६४ पुग्यो

स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

धराशायी ब्याटिङबीच चम्किए अर्जुन, पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई जितका लागि १ सय ४६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

नवजात शि’ शु ट्वाइलेटको च्याम्बरमा फा’ लेर फरार आमा पक्राउ

पोखराको लेकसाइडस्थित एक घरको ट्वाइलेटको च्याम्बरमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी आमालाई प्रहरीले पक्राउ गरेको छ।

‘गौँथली’ ले पायो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

बुधबार ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ।

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’ मा तीनवटा प्रस्ताव राखेको छ।

एआईटी पूर्वविद्यार्थी संघ नेपालद्वारा बाढीपीडितका लागि साढे २९ लाख सहयोग

एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको २९ लाख ६४ हजार रकम सरकारलाई सहयोग गरेको छ ।

अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको छ।

अर्नब चक्रवात : तीन हजार मिटर माथिको पदयात्रामा रोक

अन्नपूर्ण क्षेत्रभित्रका विभिन्न पदयात्रा रुटको ३ हजार मिटर माथिको उचाइमा पदयात्रामा जान नपाइने गरी रोक लगाइएको हो।

यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान

फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो।

लालजी हत्या प्रकरण : दुई नाबालकसहित तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् ।

भुर्तेल र शकिब आउट भएपछि दबाबमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्स दबाबमा परेको छ।

निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि

वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्