१७ वैशाख २०८३ बिहीबार
image/svg+xml

म हार्दा धेरै साथीहरू रुनुभयो, हारे पनि सर्लाही-४ छोड्दिन: गगन थापा

‘म हार्दा धेरै साथीहरू रुनुभयो । मेरा लागि सद्भाव र सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने, ‘हजुरहरूको माया र विश्वासले म रत्तिएर पनि विचलित भएको छैन । सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु।’

रणनीति तयार गर्न बागमतीका नेताहरूसँग डा. शेखर कोइरालाको छलफल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिका विषयमा बागमती प्रदेशस्तरका नेताहरूसँग बृहत् छलफल गरेका छन्।

आयातित वस्तुको एमआरपी स्वघोषणा गरे सामान छुटाउन पाइने

विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरेको हो ।

सय रुपैयाँको सामानमा पनि भन्सार लगाउने सरकारको हेपाहा नीति: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले सीमा क्षेत्रमा लागू गरिएको १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेका छन्।

पश्चिम एशिया द्वन्द्वको असर नेपालको पर्यटन क्षेत्रमा

नेपालमा पर्यटकीय सिजन सुरु भए पनि पश्चिम एशियाको तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले आफ्नो भ्रमण योजना पछि सार्न बाध्य भएका छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदार रिजालले कुलपति एवं प्रधानमन्त्री बालेन साहसमक्ष राजीनामा दिएका छन्।

मन्थली नगरपालिकाको ९ महिनाको खर्च जम्मा २१ प्रतिशत मात्रै !

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ ।

अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा बढ्यो : डब्ल्यूएचओ

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्यूएचओले जनाइएको छ ।

परीक्षा केन्द्रको लापरवाहीविरुद्ध नेविसंघ आक्रोशित, सुधार माग्दै बोर्डमा ज्ञापनपत्र

नेविसंघले कक्षा १२ को परीक्षाका क्रममा देशका विभिन्न परीक्षा केन्द्रमा देखिएको लापरवाहीप्रति कडा आपत्ति जनाउँदै सुधारको मागसहित राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग भट्ट र अग्रवाललाई भन्यो: १५ दिन भित्र कम्पनीका संस्थापक सेयरधनीको विवरण बुझाउनू

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न विभिन्न कम्पनीका संस्थापक सेयरधनीसँग सम्बन्धित विवरण माग गरेको छ।

रास्वपा सभापति लामिछानेविरुद्धकाे मुद्दा सुनुवाइ स्थगित

लामिछानेका कानुन व्यवसायीको निवेदनमा बिहीबारको लागि तोकिएको सुनुवाइ स्थगित गरिएको हो।

'बालेन सरकार गरिबी हटाउनु पर्नेमा गरिब हटाउँदैछ'

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले बालेन्द्र शाह सरकार उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेको छ।

प्रतिपक्षी दलले राखे सरकारसमक्ष विभिन्न ९ बुँदे माग

बिहीबार बसेको कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

राजीनामा दिँदै १६ विश्वविद्यालय र ७ स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी

सरकारले अध्यादेश मार्फत सराष्ट्रपति रामचन्द्र पौडेलकहाँ संशोधन गर्न लगेको १६ विश्वविद्यालयका ऐन, ७ स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन र केही नेपाल ऐनले विश्वविद्यालयका पदाधिकारीहरूलाई पदबाट राजीनामा दिन बाध्य बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्