१२ माघ २०८२ सोमबार
image/svg+xml

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उनले त्यो बढ्दो क्रममा रहेको उल्लेख गरे।

ओलीको पोस्टमा बालेनको ‘धमाका’

ओली, बालेन र गगनको डिबेट गराउन चाहेका पत्रकार र हेर्न चाहेका दर्शकको चाहना बालेनको प्रतिक्रिया सँगै करिब करिब सकिएको छ। ‘डिबेट हेर्न खोजेका थियौ,’ सामाजिक सञ्जालमा निमेष थापाले लेखेका छन्, ‘डिबेट त सोसल मिडियाको एक कमेन्टमै सकिएछ।’

फेरिल्यान्डकाे विजयी सुरुआत

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको सुखद सुरुवात, स्कटल्यान्डको तीन विकेट लियो

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले समूह चरण अन्तर्गत आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको तीन विकेट लिएको छ।

महेशको अपिल : यस पटक म सबैको साझा उम्मेदवार हुँ, एमालेको मात्र होइन

उनले आफ्नो विगतको कामले नै यो कुरा प्रमाणित गरिसकेको दाबी पनि गरेका छन्। बस्नेतले अगाडि लेखेका छन्, ‘यसपालि मत झण्डा र पात्र हेरेर होइन, भक्तपुरको भविष्य हेरेर दिऔँ। दल फरक हुन सक्छन्। तर जनताको चाहना एउटै हो-देश विकास होस्, नीति निर्माणको तहमा भक्तपुरको आवाज अझ सशक्त बनोस्।’

नेपालले टस जित्यो, स्कटल्यान्डविरुद्ध बलिङ गर्ने

नेपाललाई आज जित्नै पर्ने दबाबमा छ। नेपालले समूह चरण अन्तर्गत हालसम्म ३ खेल खेल्दा २ मा हार र एक खेलमा विजयी हासिल गरेको थियो।

चुलिँदै चुनावी रौनक

२३ जनाले उम्मेदवार रहे पनि पाँच दल कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाबिच प्रतिस्पर्धा हुने देखिएको छ।

ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा काम भए, बाँकी काम पूरा गर्न एमालेले जित्नुपर्छ : पोखरेल

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका उनले आइतबार एमालेको क्षेत्र नं ५ स्तरीय भेलालाई सम्बोधन गर्दै राष्ट्रियताको विपक्षमा उभिनेहरूलाई जनताले चिन्नुपर्ने र एमालेले मुलुकको हितबाहेक अरू कुरामा ध्यान नदिने स्पष्ट पारेका हुन्।

धर्मेन्द्रलाई पद्म विभूषण प्रदान गरिँदा हेमा मालिनीको प्रतिक्रियाः मलाई अत्यन्त गर्व छ

हेमा मालिनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्ना भावना व्यक्त गर्दै यस सम्मानप्रति खुशी र आभार प्रकट गरेकी छन्।

माउन्ट एभरेस्ट तेक्वान्दो फागुन १ देखि

नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जिसिएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ।

ट्रम्पको सय प्रतिशत कर धम्कीपछि कार्नीले भने : चीनसँग ‘फ्री ट्रेड’ गर्ने कुनै योजना छैन

सन् २०२४ मा क्यानडाले चिनियाँ विद्युतीय सवारीमा १०० प्रतिशत र स्टिल तथा आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो। चीनले पनि क्यानेडियन क्यानोला तेल, खाना, सुँगुर र समुद्री खानामा प्रतिकार कर लगाएको थियो। यस महिना चीन भ्रमणमा कार्नीले चिनियाँ विद्युतीय कारमा १०० प्रतिशत कर कटौती गरेर क्यानेडियन उत्पादनमा कम करको बदलामा सम्झौता गरेका छन्।

एन्फा राष्ट्रिय लिग: शीर्ष होडमा एपिएफ र एनआरटी

विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले तेस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको होडमा दाबेदारी दिएका छन्।

चैते धान विस्तारमा ३३ करोड खर्चिंदै

धान उत्पादन वृद्धि हुन नसक्दा विदेशबाट चामल आयात गर्न परिरहेको अवस्थामा सरकारले चैते धान खेती विस्तार गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्