२२ वैशाख २०८१ शनिबार
image/svg+xml

बेलायती दूतावास पुगेर देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित तलैनचौरमा रहेको बेलायती राजदूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्