सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।
ललितपुर महानगरले महिलामा देखापर्ने विद्यालयले मुखको क्यान्सर, स्तन क्यान्सर, पर्टुसिस र फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु गरेको छ।
श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ।
गयराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।
सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।
ललितपुर महानगरपालिकाले गुल्मीको मालिका गाउँपालिकालाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता/सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।
उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रश्न चाहिँ तेर्साउने जवाफ सुन्न चाहिँ नबस्ने भन्दै यसबाट आफू ‘इरिटेशन’ हुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन्।
ललितपुर महनगरपालिकाले आज आफ्नो १०५ औं स्थापना दिवस मनाइरहेको छ।
ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ।
अभियन्ता ईः ले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।
वडा-११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ।