१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ।

स्वास्थ्य शिविरमा १ सय ४४ जनाको उपचार

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ।

पुलको डिपिआर तयार

खोटाङको केपिलासगढी गाउँपालिका प्रवेश गर्ने प्रमुख मार्गमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माण गर्न डिपिआर तयार पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्