१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सेनाको सफा हिमाल अभियानमा १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।

सफा हिमाल अभियानले हिमालबाट संकलन गर्‍यो ३५ टन भन्दा बढी फोहोर

अभियानले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५,७०८ टन फोहोर संकलन गरेको हो।

‘सफा हिमाल अभियान’मा सहयोग गर्ने फक्ताङलुङ सहितका पालिकालाई सेनाको प्रशंसापत्र

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मामार्फत यहाँ पठाइएको प्रशंसापत्र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङलाई बिहीबार नेपाली सेनाको यहाँस्थित भीमकाली गुुल्मका गुल्मपति अदित श्रेष्ठले हस्तान्तरण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्