एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।
बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन्।
ताप्लेजुङबाट चालु आर्थिक वर्ष २०८३/८४ को यो अवधमिा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको छ।
सरकारले मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई कार्यान्वयनमा सक्रियता देखाएको छ।
पछिल्लो समय दक्षिण अर्थात् विकासोन्मुख देशहरूमा रोग प्रतिरोधी सूक्ष्मजीवाणुहरू बढ्दै गएको र यसको जोखिमसमेत बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।
स्वतन्त्र नागरिक अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ।
अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।
आज विश्व शौचालय सङ्गठन स्थापनाका गन्तीले २६ औँ र संयुक्त राष्ट्रसङ्घले औपचारिक रूपमा मान्यता दिएको गणनाले १४औँ विश्व शौचालय दिवस हो।
हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्नसक्ने कूटनीतिज्ञ आवश्यक रहेको मन्त्री खनालको भनाइ छ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मासहित पदाधिकारी तथा परिषद् सदस्यहरूले आफ्नो जिम्मेवारी सम्हालेका छन्।
झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्। भदौ, असोज र कात्तिकमा भएका ती घटनामा १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाउँबस्ती, बजार क्षेत्र, बसपार्क र सडकमा भएका प्रहरी कारबाहीले लागूऔषधको समस्या कुनै एउटा स्थान वा उमेर समूहमा मात्र सीमित नरहेको देखाउँछ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बाल अधिकार संरक्षण र बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकारसँग ३९ बुँदे माग राखेको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताएका छन्।