९ आश्विन २०८१ बुधबार
image/svg+xml

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चीनले मिचेको नेपाली भूमि फिर्ता माग्दै राजधानीमा प्रदर्शन

चार जिल्लाको ११ ठाउँमा चीनले नेपाली सीमा मिचेको प्रतिवेदन सार्वजनिक भएपछि राजधानीमा विरोध प्रदर्शन भएको छ।

भारतको प्रदूषण चीनको भन्दा किन खतरनाक छ ?

भारत र चीन एसियाका दुई ठूला उदयमान शक्ति राष्ट्र हुन् तर यी दुवै देशका राजधानी भने चरम प्रदूषणबाट गुज्रिरहेका छन्।

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ।

दैनिक ३ सय टन चिनियाँ स्याउको आयात

फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्षित गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनको दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ।

अफगान तालिबानलाई चीनको निम्ता

बुधबार नै अखुन्द भनिने मुल्ला अब्दुल घानी बरादारसहितका प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चिनियाँ विशेष प्रतिनिधि देङ सिचुन तथा कतारका लागि चीनका राजदूतसँग भेट गरेका थिए।

तालिवानलाई चीनको निम्ता

अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ।

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन्।

अबु धाबीमा फेला पर्‍यो प्राचीन मोती

विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती युनाइटेड अरब इमिरेट्स (युएई) को राजधानी अबु धाबीनजिकै एउटा टापुमा फेला परेको छ।

चीनले नेपाललाई सैन्य सामग्री उपलब्ध गराउने

उत्तरी छिमेकी चीनले नेपाललाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने भएको छ।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरृेका छन्।

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द

हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा मोबाइल सेवा बन्द भएको छ। चिनियाँ स्याटलाइट बन्द भएपछि जिल्लाका मुड्केचुला र काइके गाउँपालिकामा मोबाइल सेवा पुर्णरुपमा बन्द भएको हो।

चीनको विकासबाट सिकौं

चीनले गरेको विकासबाट सिकेर हामीले काम गरेनौं, केवल त्यहाँको राजनीतिक सिद्धान्त पैठारी ग¥यौं भने हाम्रो भविष्य छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्