२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कूटनीतिक समाधानको कडी

नेपाल–चीन सम्बन्ध पौराणिककालदेखि वर्तमानसम्म बढिरहेको छ। यो अवधिमा धेरै घटना घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग दिएको छ भने दुवै देशबीच स्थिर सम्बन्ध विकास भइरहेको छ।

‘नेपालको हितमा भ्रमण उपयोग गर्नुपर्छ’

प्रमुख राजनीतिक दलका नेताहरुले चिनियाँ राष्ट्रपति सी चिनफिनको दुईदिने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ दिने बताएका छन्।

लाज छोप्न करोडौं खर्च

सगरमाथा, गौतम बुद्ध, पाटनको कृष्ण मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, इलामको चिया बगान, रारा ताल, पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबार, काष्ठमण्डप, पाँचतले मन्दिर, मुक्तिनाथ, गोसाइँकुण्ड, मनकामना मन्दिर, केबलकारलगायत नेपालका वेशभूषा झल्काउने रंगीन ब्यानर, पोस्टर र चित्र सडकभरि राखिएका छन्।

नेपालमा २३ वर्षपछि चिनियाँ शीर्ष पाइला

भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्।

‘हामीले चीनसँग हात थाप्ने मात्र होइन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुनुहुन्छ । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, नेपालसँगको आपसी सम्बन्ध र यसले आर्थिक विकासमा पु¥याउन सक्ने सहयोगका विषयमा गरिएको कुराकानीको सारसङ्क्षेप:

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बङ्गुरको मासु निर्यात गर्न नेपाल इच्छुक

नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।

तेस्रो खेलमा नेपाल पराजित

ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा लगातार दुई खेलमा जित हात पारेको नेपालले तेस्रो खेल भने गुमाएको छ।

नेपाललाई १ सय ४६ रनको लक्ष्य

अघिल्ला दुबै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलका साथ ब्याटिङ गर्नेछ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।

टी- २० सिरिज, हङकङमाथि नेपालको जित

नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए। आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै विनोदलाई साथ दिए।

कांग्रेस सभापति देउवाको प्रश्नः 'महरामाथि किन कारवाही नगरिएको?'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महरा प्रकरणमा’ मा दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन्।

गढिमाईको मेला नेपालको कुम्भः नेतृ देउवा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गढिमाईको मेला नेपालकोे कुम्भ भएको बताएकी छिन्।

घर फर्किएका तीन नेपाली भारतमा लुटिए

दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्