२१ आश्विन २०८१ सोमबार
image/svg+xml

घर फर्किएका तीन नेपाली भारतमा लुटिए

दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्।

'सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने'

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन्।

गरिबको चमेली बोल्दिने कोही छैन

उपप्रधानमन्त्री यादवले अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेका प्रगतिको नालीबेली सविस्तार सुनाइरहँदा रौतहटका साहको मृत्युले स्वास्थ्य सेवाको दयनीय स्थिति तथा नेपालले संविधानमा गरेको व्यवस्था कार्यन्वयन कति कमजोर छ भन्ने पनि छर्लंग पारेको छ।

सेनाको पनि नेपाल भ्रमण वर्ष २०२० केन्द्रीत कार्यक्रम

नेपाली सेनाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवर्द्धनका लागि साहसिक तथा पर्यटकीय गतिविधि संचालन गर्ने भएको छ।

मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग

नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ।

चिनियाँ राष्ट्रपतिसँग सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन्।

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ्ग–रसुवा–काठमाडौं रेलमार्ग मुख्य एजेण्डा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन्।

चिनियाँ राष्ट्रपति २५ गते आउने

दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडाैं बाहिर नजान भनिएको छ।

सभामुखका कारण शिर निहुर्याउनु परेको छः नेता पाण्डे

राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्णबहादुर महराका कारण नेपालले विश्वसँग शिर निहुर्याउनु परेको बताएका छन्।

नेपाली युवती वाट्स एपमार्फत दिल्लीका दलालको फन्दामा परेपछि...

विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ।

भूमिको मुद्दा सम्बोधन गर्न एकीकृत कानून आवश्यक

सम्बन्धित विषयका जानकारहरुले भूमिसुधारको मुद्दालाई सम्बोधन गर्न र जीविकोपार्जनका लागि भूमिमाथि आश्रित घरपरिवार तथा समुदायको भूमिमाथिको पहुँच अभिवृद्धि गर्न एकीकृत कानूनको आवश्यकतामा जोड दिएका छन् ।

जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ। सम्मेलन लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको हो।

सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख

भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ। नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

निर्मला प्रकरणमा चुकेको सरकारले महरालाई चोख्याउने प्रयास नगरोसः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्