के राजतन्त्र फर्केला ?
बितेका बाह्र/तेह्र वर्षमा गणतन्त्रका नाममा बढेको बेथिति, विग्रह, विखण्डन र विभाजनमा विदेशी शक्ति मात्र जिम्मेवार छैनन्, आफूलाई राजावादी भन्ने तर कर्तव्य पालन नगर्नेहरू पनि उत्तिकै जिम्मेवार छन्।