विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउने छ : प्रदीप पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।
त्रिवि शिक्षण अस्पतालले सार्वजनिक सूचना जारी गरेर आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको आरोप लगाएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ।
सम्झौतापत्र अनुसार एनपिएस–नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।
सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले आज शपथ लिँदै छन्।
कम्पनीले नाफाबाट आफ्ना सेयर सदस्यलाई सात प्रतिशत बोनस सयेर दिने निर्णय गरेको छ। भरतपुरमा सोमबार भएको १८ औं वार्षिक साधारण सभाले मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ।
छलफलमा बैंकर्स संघले कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण भएपछि काम गर्न नसकिएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेको जानकारी छलफलमा सहभागी प्रतिनिधिले दिएका छन्।
सन् २०१२ जनवरी १३ मा इटालीको टायरेनियन सागरमा गिग्लियो टापुको तट नजिक इटालियन क्रूज जहाज कोस्टा कन्कोर्डिया चट्टानमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको थियो।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भदौ २४ गते देशमा भएको विध्वंश र त्रासदीप्रति केही राजनीतिक धाराहरूले देखाएको मौनता तथा तुष्टीकरण गम्भीर विषय भएको बताएका छन्।
सरकारले यही माघ ४ गते राष्ट्रिय बैठक बोलाएको छ। नयाँ संसद् भवन बनिनसकेकाले माघ ४ गते बस्ने राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने भएको छ।
वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरेका छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई रबरसँग तुलना गर्दै तन्कने तर नचुँडिने बताएका छन्।