चितवनबाट भागेका ११६ कैदी अझै फर्किएनन्
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।
नेपाली कांग्रेस कुनै साधारण पार्टी होइन। यो पार्टीसँग आन्दोलनको इतिहास छ, बलिदानको विरासत छ, र लोकतन्त्रको सबैभन्दा ठूलो दाबी पनि यही पार्टीले गर्छ। तर आज परदेशबाट हेर्दा कांग्रेस इतिहासको गौरवभन्दा वर्तमानको बोझ जस्तो देखिन थालेको छ।
अनौपचारिक छलफलमा केही सकारात्मक परिणाम आउने आशाका साथ भोलि बैठक सारिएको उनले बताए।
आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा अभ्यास गर्ने भएकोे छ ।
नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको छ।
विशेष महाधिवेशन एक आन्दोलन र विद्रोह भएकाले आफू तल बसेर सहयोग गर्ने बताए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउन खोजेको भन्ने आरोपको प्रतिवाद गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र प्रश्न गर्नु विद्रोह भएको भन्दै अहिलेको अवस्थामा मौन बस्नु मृत्युलाई अँगाल्नु सरह हुने बताएका छन्।
विशेष महाधिवेशनले कांग्रेसलाई हानी हुने कुनै पनि काम नगरेको पनि गगनले दाबी गरे।
पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको बताइन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं-२ मा करिब पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताएका छन्।
नेपाली कांग्रेसका नेता एनपी साउदले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई भेला मात्रै भएको बताएका छन्।
नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया बुधबार सम्मका लागि धकेलिएको छ।