३ आश्विन २०८३ शनिबार
image/svg+xml

अर्थमन्त्री वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (शनिबार) भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै छन्।

संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन जरुरी छैन : सांसद खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन आवश्यक नरहेको बताएका छन्।

संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

प्रकृतिबाट समृद्धिसम्मको यात्रा: नेपालले स्कटल्यान्डबाट के सिक्ने?

केही दिनयता स्कटल्यान्डका पहाड, हरियाली, ताल, समुद्र, पुराना किल्ला, सुन्दर गाउँबस्ती र यहाँको जीवनशैलीलाई नजिकबाट नियालिरहेकी छु।

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्छ : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसँगै संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

कुर्स्क आणविक केन्द्रमा ड्रोन प्रहार भएपछि पुटिनले के भने ?

रूसको आणविक ऊर्जा निगम रोसाटोमले पनि ड्रोन कुलिङ टावरमा ठोक्किएपछि विस्फोट भएको र त्यसबाट सामान्य क्षति पुगेको पुष्टि गरेको छ।

छ दशकपछि बर्कशायरको अध्यक्षबाट वारेन बफेट अलग, कुकले यसरी सम्झिए

दीर्घकालीन लगानी, धैर्य र अनुशासित पुँजी व्यवस्थापनमा आधारित बफेटको लगानी शैलीले विश्वभरका लगानीकर्ता र व्यवसायीलाई प्रभावित गरेको छ।

जसपा नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रूपमा मनाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालले असोज ३ लाई ‘विरोध दिवस’ को रूपमा मनाउने भएको छ।

बुन्डेसलिगामा ह्यारी केनको ऐतिहासिक शतक, ९८ खेलमै १०० गोल

बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

संविधानले सुनिश्चित गरेका नागरिक स्वतन्त्रतालाई कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता हो : कुलमान

उनले संविधान निर्माणका लागि भएका लोकतान्त्रिक आन्दोलन, संघर्ष र बलिदानको सम्मान गर्दै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।

संविधानका उपलब्धि सुदृढ गर्दै सुशासन र समान अवसर सुनिश्चित गर्नुपर्नेमा उपसभामुख ठाकुरको जोड

प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले संविधानका उपलब्धिहरूलाई अझ सुदृढ गर्दै सुशासन, समृद्धि, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।

संविधानसँगै शान्त सुदूरपश्चिम

केन्द्रीय राज्यसत्ताबाट उपेक्षामा परेको मनोविज्ञान बोकेको सुदूरपश्चिममा संविधान सभाबाट संविधान निर्माण प्रक्रियासँगै ठुलो आन्दोलन चर्कियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्