२४ असार २०८१ सोमबार
image/svg+xml

न्यायाधीशका पिएसओकाे पेस्तोल चोरी गर्ने दुई पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौँमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन्।

कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा

‘कर्णाली आफैमा सुनको डल्लो हो, सुनको गहना बनाउने कालिगड नहुँदा उपभोग गर्न पाएका छैनौं,’ अर्थमन्त्री शर्माले भने, ‘सुनको डल्लोलाई गहना बनाउने कालिगर भए कर्णाली आफैं समृद्ध हुन्छ।’ अर्थमन्त्री शर्माले कर्णालीका जनतालाई बाटो र बिजुलीको पहुँचमा ल्याउँदै यहाँको जडिबुटीको सही सदुपयोग गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए। ‘कर्णाली र भेरी करिडोर कर्णालीको समृद्धिका मार्गहरु हुन्,’ अर्थमन्त्री शर्माले भने, ‘यी दुवै सडकको विस्तार गर्दै चीनसँगका नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

वरीयता सुधार्दै विश्वकप खेल्ने लक्ष्य

‘नोभेम्बर १५ सम्ममा विश्ववरीयताको शीर्ष १२ मा रह्यो भने नेपालले स्वतः विश्वकपको टिकट पक्का गर्नेछ। त्यसैले खेलाडीहरूले यसबारे अहिलेबाटै मानसिक रूपमा तयार रहनुपर्‍यो।’

प्रभाकरको प्राथमिकता ब्याटिङ सुधार

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले क्रिकेट खेलाडीले अपनाउँदै गरेको ब्याटिङ शैली गलत भएको भन्दै आफ्नो प्रशिक्षणमा पहिलो प्राथमिकता ब्याटिङ सुधार रहेको बताएका छन्।

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’

क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकर मासिक १५ हजार डलरमा आउँदै, ‘कमजोर ब्याटिङ’ पहिलो चुनौती

‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उहाँ जानुभयो। रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उहाँलाई हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ। उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

अर्थमन्त्रीद्वारा विश्व बैंकको क्षेत्रीय कार्यालय उद्घाटन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित विश्व बैंकको पुननिर्मित क्षेत्रीय कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

व्यवसायी प्रभाकर राणाको निधन

उद्योगी प्रभाकर समशेर राणाको निधन भएको छ। ८४ वर्षिय राणाको अमेरिकामा निधन भएको हो। सोल्टी होटलका संस्थापक राणाको अमेरिकामा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

अस्ताए संगीत गुरु प्रभाकर मधुबाबु

‘श्यामले मुरली बजाए बृन्दावनैमा, मोहनले मोहनी लगाए बृन्दा वनैमा।’ चन्द्रकला शाहले यो गीतको ‘मेलोडि’ सुनाउँउने वित्तिकै उनका लामो समयदेखिका संगीत सहयात्री मधुबाबु थापाले भनेका थिए– ‘दिदी यो भजन मैले गाउन पाउनै पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्