नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मंगलबार राति २ जना र १४ गते राति १ जनालाई पक्राउ गरेको जनाएको छ। १६ गते साँझ त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ।
ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फेला परेपछि पक्राउ गरी कारबाही गरिएको हो।
पक्राउ चारै जनालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमार्फत् सजाय भुक्तानका लागि सम्मानित जिल्ला अदालतमा बुझाइएको छ।
मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्युभएको हो।