काठमाडौं महानगरबाट तीन हजार ७३५ विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ।

