बद्री पाण्डेको दाबी: राजतन्त्रमा राजालाई भनेजस्तै अहिले कांग्रेस एकताको प्रतीक हो
‘कांग्रेस नेपाली एकताको प्रतीक पनि हो। राजतन्त्र भएका बेला राजालाई एकताको प्रतीक मानिन्थ्यो,’ पाण्डेले भने, ‘तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रतीक कोही छ भने त्यो नेपाली कांग्रेस हो।’

