निर्वाचन आयोगले गर्यो ताप्लेजुङ जिसस प्रमुखसहित १६ जनालाई पदमुक्त
दल त्याग गरी अर्को पार्टीमा प्रवेश गरेपछि उनीहरुलाई पद मुक्त गरिएको आयोगले सूचनामार्फत जानकारी दिएको हो।
दल त्याग गरी अर्को पार्टीमा प्रवेश गरेपछि उनीहरुलाई पद मुक्त गरिएको आयोगले सूचनामार्फत जानकारी दिएको हो।
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संसद्को मर्यादा र परम्पराविपरीत प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएको भन्दै असन्तुष्टि व्यक्तगरेका छन्।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ।
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा पठाइएको छ।
भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षाका कारण ८० भन्दा बढी मानिसकोे मृत्यु भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक गतिविधि सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।
ललितपुरका एक सुनचाँदी व्यवसायीलाई नक्कली गहना धितो राखेर ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो।
वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
दुई दिने मन्त्रिस्तरीय संवाद कार्यक्रमले सन् २०३५ सम्म १२ करोड ५० लाख जनालाई रोजगारीको अवसर सिर्जना गर्न सकिने औँल्याएको छ।
बिहीबार बसेको समिति बैठकमा उनले सुकुम्वासी समस्या र सो क्रममा भएका घटनाहरूको जवाफदेहिताका लागि गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका हुन्।
अवैध लागूऔषध सहित प्रहरीले ८ जिल्लाका विभिन्न स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत १०४ औं खेलमा स्कटल्यान्डले अमेरिकालाई जितका लागि ३२२ रनको विशाल लक्ष्य दिएको छ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘आरम्भ’ शीर्षकमा विद्यार्थीले तयार पारेका पौभा प्रदर्शनीमा सजिएका हुन्।
बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्।