६ आश्विन २०८१ आइतबार
image/svg+xml

इन्द्रावतीमा ५० लाख रुपैयाँको कोष

जिल्लाको इन्द्रावती गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध जुध्न ५० लाख रुपैयाँको गाउँपालिका स्तरीय कोष स्थापना गरेको छ।

इन्द्रावती–८ नेकपाका केदारनाथ विजयी

जिल्लाको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्ष कांग्रेसले गुमाएको छ । पूर्वएमालेको किल्ला मानिने यो वडाको वडाध्यक्षमा नेकपा उम्मेदवार केदार आचार्य निर्वाचित भएका छन् । सात सय १२ मत ल्याएर बिजेता बनेका उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्म्मेदवार राले तामाङलाई दुई सय ७३ मतान्तरले पराजित गरे । तामाङले चार सय ३९ भोट पाए ।

इन्द्रावती–८ मा ८४ प्रतिशत मतदान

इन्द्रावती गाउँपालिका–८ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा उत्साहजनक मतदान भएको छ। वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि रिक्त स्थान पूर्तिको लागि भएका चुनावमा झण्डै ८४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इन्द्रावती-८ मा सबैको चासो

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

इन्द्रावती–८ मा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मङ्सिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएका छन्। यसअघि निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ।

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदै

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना घाइते भएकाहरूकाे स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदैछ।

नानिचासँगै सकियो इन्द्रजात्रा

उपत्यकामा आठ दिनयता चल्दै आएको इन्द्रजात्रा मंगलबार नानिचा (महिलाले रथ तान्न) जात्रासँगै सकिएको छ । भदौ २४ गतेदेखि सुरु भएको जात्राको अन्तिम दिन वसन्तपुर हनुमानढोकास्थित कुमारीघरदेखि नरदेवी–इन्द्रचोकतर्फ तानिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए । उनका अनुसार जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गरिएको थियो ।

फूल चोर्दा बाँधिएका थिए इन्द्र

उपत्यकामा यतिखेर इन्द्रजात्रामय छ। बसन्तपुरको हनुमानढाको क्षेत्र इन्द्रजात्राका विभिन्न परम्परागत नाचगानमा झुमेको छ। हनुमानढोकास्थित कुमारी घरको अगाडि देखाइने कुमारी, गणेश–भैरव, लाखे नाच, पुलकिसी नाच, दश अवतार नाच इन्द्रजात्राकै प्रतीक हुन्। यी नाच हेर्न मानिसहरु लालायित हुन्छन्। साझँपख हनुमानढोका क्षेत्रमा मानिसहरु यीनै नाच हेर्न झुम्मिन्छन्।

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन। रथयात्रा, लाखेनाचहरु चलिरहेको छ। इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ।

महानगरको निमन्त्रणामा इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले भने: नेपाल साँच्चिकै सुन्दर रहेछ

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले विभिन्न स्थानको भ्रमणपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

अपांगताको वैशाखी बन्यो कृषि

२००८ सालमा जन्मिएका गुमानध्वज तामाङ इन्द्रावती गाउँपालिका–४ स्थित पाडामरुवा तल्लो गाउँमा बस्छन्। उनी सारसौँधै थिए। तर २०७२ को भूकम्पले धेरैको घरमात्र भत्काए पनि उनको भने झण्डै ज्यानै लिएन। ‘घर भत्कँदा हरमुन्तिर पूरै थिच्यो। झण्डै मरिनँ। तर पनि अपांग भएर बाँच्नुपरेको छ,’ खोच्याउँदै बल्लतल्ल हिँड्ने गुमानध्वजले पीडा सुनाए।

इन्द्रजात्रा हेर्न ५ देशका ४१ पाहुना

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिले इन्द्रजात्राको अवलोकन गरेका छन्। महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न ५ देशका ११ सहरबाट ४१ विदेशी पाहुना आएका हुन्। महानगरका अनुसार चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरबाट मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह प्रतिनिधि मण्डलसहित आएका छन्। चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ् सिओहाङ् आएका छन्।

इन्द्रदहमा दर्शनार्थीको भीड

सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ। इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो।

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

इन्द्रजात्रामा रमाए विदेशी पाहुना, अमेरिका, जापान र भुटानका प्रतिनिधि दंग

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाले आज पदयात्रा गरी काठमाडौंको पुरानो भित्रीशहरका विभिन्न स्थानहरू अवलोकन भ्रमण गरेका छन्। पदयात्राअघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा मेयर विद्यासुन्दर शाक्यलगायत विभिन्न पदाधिकारीले स्वागत गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्