सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घट्दा चाँदी १४० रुपैयाँले सस्तो भएको हो।
स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घट्दा चाँदी १४० रुपैयाँले सस्तो भएको हो।
केही दिन पहिले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकमा नबस्न सुझाव दिएका थिए। तर त्यसलाई बेवास्ता गर्दै सांसद पुनले आफ्नो अभियान जारी राख्ने घोषणा गरेका छन्।
भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भंगहाबाट बर्दिबाससम्मको काम रोकिएको छ।
आजको भूराजनीतिक विखण्डन आकस्मिक होइन, दशकौंका नीतिगत निर्णयहरूको परिणाम हो।
आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका र उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो लघुकथा केन्द्र, नेपालको फेसबुक पेजले चियावार्तामा लघुकथा कार्यक्रम गरेको छ।
कैलालीको गोदावरी नगरपालिका-४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन्।
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरिएको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मंगलबार र बुधबार पक्राउ परेका हुन्।
कार्यक्रममा कवि प्रा. पुरूषोत्तम दाहालले वंशवृक्ष कृतिबारे संक्षेपमा प्रकाश पार्दै पुत्र अनिमेषलाई साहित्यकारहरूसँग साक्षात्कार गराउन परिचर्चा कार्यक्रम गरिएको बताए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (शुक्रबार) बस्दै छ।
पछिल्लो तनाव इजरायलले इरानको साउथ पार्स ग्यास केन्द्रमा आक्रमण गरेपछि सुरु भएको हो। त्यो केन्द्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास केन्द्र हो, जसलाई कतारले नर्थ डोम भन्दछ। इरानी पक्षमा आगलागी भएको र उत्पादन प्रभावित भएको खबरहरू आएका छन्।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ।
रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ।
हरेक वर्ष मार्च १८ का दिन विश्वभर मनाइने ‘ग्लोबल रिसाइक्लिङ डे’ (विश्व पुनर्चक्रण दिवस) केवल औपचारिक एक दिवस मात्र होइन, यो मानव सभ्यतालाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउने विश्वव्यापी अभियान हो ।