७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जिएसआईलाई सम्बोधन परराष्ट्र नीतिविपरीत

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ।

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन्। उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाइन्।

आन्दोलन गर्न लोसपाको सर्कुलर

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकारण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले देशव्यापी आन्दोलन गर्न मातहतका समितिलाई सर्कुलर जारी गरेको छ।

‘राष्ट्रपतिलाई पदमा बस्ने अधिकार छैन’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नगरेको भन्दै चौतर्फी विरोध भएको छ।

‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’

शेरबहादुर देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएर मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन धकेल्न नयाँ सरकार गठनको विकल्प खोज्ने कसरतमा छिन्।

राष्ट्रपतिबाट संवैधानिक संकट

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयकलाई अनिर्णयमै छाडिदिनुलाई संविधान अनुकूल मान्न सकिन्न।

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको सत्तारुढ चार दलको ठहर

‘राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनतले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ’ विज्ञप्तिमा भनिएको छ। यस्तै, राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको पनि गठबन्धनको आरोप छ।

राष्ट्रपतिबाट संविधान फेरि उल्लघंन, संघीय संसद्को पनि अपमान

संवैधानिक सीमा पटक पटक मिच्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनबाट दोस्रो पटक पारित भएर शीतल निवास पुगेको नागरिकता विधेकलाई प्रमाणिकरण गर्न अस्विकार गरेकी छन्।

नागरिकता विधेयक: १५औं दिन पुग्दा पनि राष्ट्रपति पुनः अनिर्णीत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको समयावधि मंगबार(आज) १५ दिन पुग्दैछ।

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

संविधान दिवसको अवसरमा ६८१ कैदीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्।

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिको धर्ना

आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए।

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता हुने भएको छ।

राष्ट्रपतिको प्राथमिकतामा किन परेन नागरिकता विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथसम्बन्धी व्यवस्थासहित पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्