११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित

जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।

सरकारी कार्यालय पीडित #मीटु

मालपोत कार्यालय धनगढी। कुरो केही वर्षअघिको हो। जग्गाको कित्ताकाट गरेर नक्सापास गराउनु थियो। सम्बन्धित शाखाको अमिनले बखेडा झिके। यसो गरिरहँदा उनको अनुहार भारी फलामले थिचिएको जस्तो बनावटी थियो।

वीरेन्द्रनगरमा कित्ताकाट र नक्सापास रोक्का

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले नयाँ कित्ताकाट र घरको नक्सापास रोक्का गरेको छ। कार्यपालिका बैठकले नगरको बृहत्तर गुरुयोजना निर्माण भइरहेकाले हाललाई नयाँ कित्ताकाट र घरको नक्सापास रोक्ने निर्णय गरेको हो।

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ।

नक्सापासमा नगरकै इन्जिनियरको मनोमानी

आफैंले इन्जिनियरिङ कलेज स्थापना गरी हजारौं इन्जिनियर उत्पादन गर्दै आएकोे भक्तपुर नगरपालिकाले आफ्नै सेवासुविधालाई सरल र सहज नबनाउँदा नगरवासीले दुःख पाएका छन्।

नक्सापासमा मनपरी गरिएको भन्दै नगर परिषद्मा हंगामा

–घरको नक्सापास गर्दा कार्यालयले मनपरी गरेको भन्दै स्थानीयले हंगामा मच्चाएपछि बाग्लुङ नगरपालिका कार्यालयको २२ औं नगर परिषद बिथोलिएको छ। नगरपालिका कार्यालयले नगरपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा स्थानीयले अवरोध पुर्याएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्