६ आश्विन २०८१ आइतबार
image/svg+xml

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

उत्तरपश्चिम चीनमा बाढीः १६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ। चीनमा बाढी चरम गर्मीको समयमा आउँछ।

सीसीटीभी फुटेज नभेटाएपछि समितिले मगायो सफ्टवेयर

आज सिंहदरबारमा बस्ने समितिको बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको हो। गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सीसीटीभी फुटेज राख्नुपर्ने प्रावधान छ तर अर्थले भने त्यसअनुसार राख्ने नगरेको समितिका एक सांसदले बताएका छन्।

सीसीटीभी फुटेजमा फसे अर्थमन्त्री

संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो छलफलपछि सोमबार बजेट र यसमा आश्रित सबै विधेयक बहुमतले पारित भएका छन्। तर बजेट प्रस्तुत गर्नु अघिल्लो रात जेठ १४ अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्माको निरन्तर आलोचना भइरहेको छ।

बच्चा चोरी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।

सीसीटीभीको फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेः प्रदिप ज्ञवाली

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज ‘डिलिट’ गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्।

पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा चिप्लिएका ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उनको भाषणका कारण पटक–पटक चर्चामा आउने गर्छन्। भाषणकलामा अब्बल मानिने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सार्वजनिक कार्यक्रमका क्रममा आमजनमानसको ध्यान केन्द्रीत गर्न विभिन्न उखानटुक्का तथा किस्साको उचित प्रयाग गर्न निकै सिपालु मानिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्