१८ चैत्र २०८२ बुधबार
image/svg+xml

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना: सतर्क रहन महाशाखाको आग्रह

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने पहाडी तथा तराई भू-भागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दलित चेलीमाथि दोहोरो हिंसा

इनिसा विकलगायत अन्य पीडित दलित चेलीहरू अब केवल नाम होइनन्, यिनीहरू हाम्रो राज्य, समाज र न्याय प्रणालीको असफलताका ऐना हुन्।

भारतबाट पेट्रोलमा ४१ र डिजेल ९४ रुपैयाँ बढेर आयो, नेपालमा बढाइएन

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको खरिद मूल्यमा भारी वृद्धि गरेर पठाएको छ।

एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई गृहमन्त्रीले घरमै पुगेर भेटे

गृहमन्त्री सुदन गुरुङले नेकपा (एमाले) का कार्यकर्ताबाट सडकपेटीमा अभद्र व्यवहार खेपेका ज्येष्ठ नागरिकलाई उनकै निवासमा पुगेर भेटेका छन्।

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन्।

व्यापारी भट्टको राहदानी रोक्का

इन्फिनिटी होल्डिङ्सका सञ्चालकसमेत रहेका दीपक भट्टमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा सरकारले छानबिन गर्न थालेको छ। उनी यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका थिए।

अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो।

जुम्लामा आर्थिक गणना सुरु, दर्ता बाहिरका प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जाेड

जुम्लामा आगामी वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन हुन लागेको आर्थिक गणनाले जिल्लाको वास्तविक आर्थिक संरचना उजागर गर्ने अपेक्षा गरिएको छ।

ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमाले कार्यकर्ता पक्राउ

ललितपुरको लगनखेलस्थित सडकपेटीमा पैदल हिँडिरहेका एक ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा (एमाले) का एक कार्यकर्ता पक्राउ परेका छन्।

भाइरल रेनुकाको फिल्म खेल्ने रहर !

सामाजिक सञ्जालले कसलाई कतिखेर भाइरल बनाउँछ र कसको जिन्दगीमा कस्तो उथलपुथल ल्याउँछ भन्ने सामाजिक सञ्जालले कसलाई कतिखेर भाइरल बनाउँछ र कसको जिन्दगीमा कस्तो उथलपुथल ल्याउँछ भन्ने कुराको पछिल्लो उदाहरण हुन्, स्याङ्जाकी रेनुका बराल।पछिल्लो उदाहरण हुन्, स्याङ्जाकी रेनुका बराल।

बागमती प्रदेश सभाको बैठक चैत २४ भित्र बोलाउन कांग्रेसको आग्रह

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेश सभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्